अवतरण
(नेपाल सशस्त्र सङ्घर्ष, रुपान्तरणमा विवाद र एमाले–माओवादी एकता )
अध्याय १
ओली र प्रचण्ड व्याख्या आ–आफ्नै
– झलनाथलाई मदनले रुचाएनन्, ओली–प्रचण्डले घटाइदिए
– समान सोच
– जनताको बहुदलीय जनवाद मैले ‘क्वाइन’ गरेको हो : ओली
– झापा विद्रोह समयको माग थियो,
– पार्टी एकताले सबैखाले राजनीतिक समस्याको अवतरण
-सरकार–माओवादी वार्ताको सन्दर्भमा केही कुराहरु – केपी ओली
अध्याय २
प्रचण्डले भेट्न खोजेका दुवै मारिए ः देश भा“डियो
– जनयुद्धको नीति रोक्ने प्रचण्डको पहिलो निर्णय
– धन्नैै पिटाइ खाइएन ?
– मिशनः पार्टी एकता र संसदको उपयोग
– मदनलार्ई भेट्ने सपना अपूरै
– बाटो सत्ताकब्जा : उद्देश्य सम्झौता
– स्ट्राटेजिक रुपमा दाया“–बाया“, वैद्य र बाबुराम
– काँग्रेसस“गै एमाले पनि ‘प्रतिक्रियावादी’
– वीरेन्द्रलार्ई भेट्न खोज्दा उनकै वंशनाश
– वार्ता, सङ्कटकाल फेरि ज्ञानेन्द्रस“ग भेट्ने प्रचण्ड चाहना
– ज्ञानेन्द्रस“गको वार्ताको तारतम्य
रिशिष्ट २
– राजा वीरेन्द्रबाट हाम्रो आन्दोलनलार्ई देशभक्तिपूर्ण रुपमा हेरिएको थियो ः प्रचण्ड
अध्याय ३
संयोगका प्रचण्ड
– अरुको नजरमा प्रचण्ड
अध्याय ४
मुख्र्याइँसहितका ओली
– गरिब पृष्ठभूमी तर तीक्ष्ण प्रतिभा
– राजनीतिक करिअर
– ओलीले नै जनताको बहुदलीय जनवाद नामाकरण गरे
– वामदेवको जिरो सिट
– माओवादी युद्धको आयु– दश वर्ष
– ओली सपना
– भारत भविष्यवाणी
– बोलीमा विम्बको प्रयोग
अध्याय ५
शान्तिप्रक्रिया :
बाह्य डिजाइन कि मौलिक प्रयोग ?
– बाबुरामलार्ई कारबाही गरेपछि प्रचण्डको खोजी
– जकार्तामा मनमोहनस“ग याचना, दिल्लीमा राजतन्त्र फाल्ने डिजाइन
– थाराकन मोडेल
– शरणको बकपत्र
– ‘राजतन्त्र लोपोन्मुख प्रजाति’ – ज्ञानेन्द्र
– चीनबारे नेपाल चुक्दैछ
– जेठमा गिरिजास“ग सहमति, मङ्सिरमा बाह्रबुँदे समझदारी
– लोसेबाङमा वामदेव
– ३ गते हस्ताक्षर – ७ गते सार्वजनिक
– एमालेको मोह
– थाराकन हटेपछि भद्रगोल
परिशिष्ट – १
युद्धका बेला सबैसँग ‘डिल’ गर्नै पर्छ –प्रचण्ड८
अध्याय ६
– कम्युनिस्ट थाहा पाउने पहिलो व्यक्ति जंगबहादुर
– चिनियाँ क्रान्तिलगत्तै नेपालमा भारतीय पार्टीको सहयोगमा पार्टी स्थापना
– झापा विद्रोह र नेकपा (माले)
– चौथो महाधिवेशन समूह
– फुटवादी परम्पराविरुद्ध एकता अभियान
– विसर्जनको सङ्घारमा एमबी समूह
– एकता अभियानको सुरुआत एकताकेन्द्र
– एकताकेन्द्रबाट माओवादी हु“दै पुनः मूलनाम नेकपासम्म
– जनयुद्धको पहल र माओवादी
– झापाली धारको धर्मराहट
– पुष्पलाल समूहको पतन
– रोहितको रोदन
– मदनको उदयस“गै एमालेको महिमा
– माओवादी केन्द्रको वीरासतमा विराम
– अझै अन्य कम्युनिस्ट समूहहरु
– स्थापनाको उद्देश्य र हालको लक्ष्य
अध्याय ७
जनसङ्घर्षको ढाडमा टेकेर सशस्त्र सङ्घर्ष
– नेपाली कम्युनिस्ट आन्दोलनमा जनसङ्घर्षको विकास
-पहिलो सङ्घर्षशील मोर्चा गठन
– केआई सिंह विद्रोह
– भद्रअवज्ञा आन्दोलनमा कम्युनिस्ट सहभागिता
– चुनावमा कम्युनिस्ट पार्टी सहभागी
– महेन्द्रको राजनीतिक ‘कू’
– ऐतिहासिक जनआन्दोलन २०४६
– जनयुद्ध तयारीका लागि चुनाव ः उपयोग र बहिष्कार
– जनसङ्घर्षका रुपमा ‘नेपाल बन्द’ को सिलसिला
– बन्दको नकारात्मक छवि वीभत्स र कुरुप बा“दरमुढे घटना
– उच्चतम् जनआन्दोलन–अप्रिल आन्दोलन
नेपालमा सशस्त्र विद्रोह
१. सशस्त्र सङ्घर्षको सुरुआत, सकस र समाधान
२. जनयुद्धमा आक्रमणका निसानाहरू
३. सशस्त्र आक्रमणका क्रममा मानवीय क्षति
परिशिष्ट —१
जनयुद्धको क्रममा राज्य र माओवादीबाट मारिएकाहरू
परिशिष्ट —२
जनयुद्धको एक दशक ः सामान्य झलक
अध्याय ८
नेकपा चौम धारभित्र दुईलाइन सङ्घर्ष
(नीति दक्षिणपन्थी, कारबाही उग्रवामपन्थी)
– स्थापनादेखि दोस्रो महाधिवेशनसम्मको विचार
– तेस्रो महाधिवेशनको विवाद
– पुष्पलाल–मोहनविक्रम बाझाबाझ
– ‘गद्दार पुुष्पलाल’ प्रकरण
– चौथो महाधिवेशनपछिको विवाद
– लामा र एमबी–किरणहरूबीचको विवाद
– मशाल र मसालबीचको विवाद
– २०४६ सालको जनआन्दोलनमा अस्पष्ट नीति
– माओवादबारेको विवाद
– विवादका विषय सारसङ्क्षेप
अध्याय ९
अन्धानुकरण : नक्कल घुस्यो, अक्कल गुम्यो !
– रुस र चीनको प्रभाव
– ‘राष्ट्रिय प्रजातन्त्र’ वा ‘नया“ जनवाद’ ?
– चिनियाँ ‘सर्वहारा सांस्कृतिक क्रान्ति’को अनुशरण
– नक्सलवाडी क्रान्तिको नक्कल झापा विद्रोह
– माओवादको अनुशरण
– अर्को अन्तर्राष्ट्रियका रुपमा ‘रिम’
– ‘गोञ्जालो विचारधारा’ र पेकपाको धक्का
– बौद्धिक माक्र्सवादीका रुपमा ‘आरसीपी अमेरिका’
– माओवादीमा अन्धानुकरण
अध्याय १०
नेकपा (माओवादी) भित्रको मतभेद र मनभेद
– एकतास“गै अन्तरसङ्घर्ष
– माओवादी विवादका मुख्य कालखण्ड
– तेस्रो विस्तारित बैठकदेखि दोस्रो राष्ट्रिय सम्मेलनसम्मको विवाद (२०५१–२०५७)
– सशस्त्र जनयुद्धको औपचारिक घोषणापछिको विवाद
– पार्टीभित्र यौनअराजकता ः बादल–पम्फा र गजुरेलमाथि कारबाही
– नेतृत्वको केन्द्रीकरणसम्बन्धी विवाद
– विवादको भूमरीमा चौथो विस्तारित बैठक (२०५५)
– प्रचण्डको अस्थिर र बाबुरामको आदर्शवादी कमजोरी
– आलोक प्रवृत्तिको प्रहसन
– पार्टीको निर्देशक सिद्धान्तमा ‘प्रचण्डपथ’
– दोस्रो राष्ट्रिय सम्मेलनदेखि चुनबाङ बैठकसम्म (२०५७–२०६२)
– नया“ कार्यनीति पुरानै विवाद
– नया“ विवादको मोहरीमा राजतन्त्र
– विवाद समाधानका प्रस्ताव नै विवादको जड
– भारतमा गिरफ्तारी र सार्वजनिक आरोप प्रत्यारोप
– विवादको उत्कर्षमा बाबुराममाथि कारबाही
– बाबुराममाथि कारबाहीपछि शक्ति आँकलन
– बाबुरामको पुनर्वहाली
– विवादको भुमरीमा माघ १९
– बाबुरामलाई दिल्ली मिशन
– अमेरिकी अखबारमा अन्तर्वार्ताको सङ्केत
– विवादको मोहरीमा सुराकीको आरोप प्रत्यारोप
– नातेदारका अभिव्यक्तिका आधारमा दीनानाथमाथि कारबाही
– कारबाही पर्वको सुखद समापन
– चुनबाङ बैठक – विलय वा बर्बादी ?
– एकता कायम भएको बारे नेतृत्वको भनाई
– शान्ति प्रक्रिया ः सरकारदेखि सडकसम्म
– नया“ कार्यनीतिक चुनौती र नया“ विवाद
– नया“ विवादका लागि वैद्य समूहको उदय
– नया“ विवादको भुमरीमा बालाजु बैठक
– वैद्य समूहको उत्कर्ष खरिपाटी भेला
– एकताकेन्द्रस“गको एकीकरण र ‘प्रचण्डपथ’को निलम्बन
– कार्यनीतिक क्षेत्रमा नया“ विवाद
– प्रधानमन्त्री ‘को’ भन्ने विवाद
– त्रिकोणीय विवादको उत्कर्षः पालुङटार विस्तारित बैठक
– तारबारमा अल्मलिने कि सहरमा बस्ने ?
– विस्तारित बैठकपछिको केसको बैठक – अनपेक्षित परिणाम
– माओवादी अराजकताको प्रहसन धोबीघाट गठबन्धन
– ‘सांस्कृतिक क्रान्ति’को नया“ प्रयोगमा मिडिया
– धोबीघाटदेखि भृकुटीमण्डपसम्म
– असफल हेटौ“डा महाधिवेशन र तमासामा विराटनगर सम्मेलन
– वैद्यहरुको बहिर्गमन र विवाद
– वैद्यलाई विर्सजनवादी भन्दै विप्लवको नया“ समूह गठन
– बाबुरामको बर्हिगमन बदलाको मृगतृष्णा
– माओवादीमा बाबुराम फोविया र मिडियाक्रेजी बाबुराम
– एमालेस“गको पार्टी एकताबारे माओवादी मत
अध्याय ११
जनयुद्धमा वार्ता राजनीति : ‘दाउपेचस“गै उद्देश्य’
– सत्तापक्षस“ग वार्तासम्बन्धी कसरत र दिशा
– देउवा आयोग– सरकारी पहिलो प्रयास
– पौडेल–श्रेष्ठ अनौपचारिक भेटवार्ता
– सरकारस“ग पहिलो वार्ता – २०५८
– सरकारस“ग दोस्रो वार्ता ः बाबुराम खिस्रिक
– राजा मान्ने बादलको पत्र दरबारमा
– बाबुरामले विरामी ज्ञानेन्द्रलाई भेटे
– दुई चरणका वार्ताका अनुभव र माघ १९
– प्रचण्डको आदेश विपरीत प्रभाकरको पिली आक्रमण
– नेपाल सरकार र माओवादीको वार्ता (२०६३)
– वार्तामा हतियार व्यवस्थापन र राजतन्त्र प्रमुख मुद्दा
– प्रचण्ड–भारतीय राजदूत भेट
– गणतन्त्रको ग्यारेन्टीमा राजनीतिक सम्झौता
– नेकपा (माओवादी) र सात दलबीचको शिखर बैठक
– युद्धको अन्त्य ः ऐतिहासिक शान्ति सम्झौता
– जनयुद्धका बीचमा वार्ता राजनीतिको झलक
अध्याय १२
माओवादी रुपान्तरण कि विसर्जन ?
– सैद्धान्तिक रुपान्तरणको सुरुवात दोस्रो राष्ट्रिय सम्मेलन
– ‘राज्य पुनर्संरचनाको अवधारणा
– समानान्तर कार्यनीति युद्ध र वार्ता
– बहुदलीय प्रतिस्पर्धाको अवधारणालाई मान्यता
– नया“ सैद्धान्तिक रुपान्तरणबारे प्रचण्ड
– दोस्रो राष्ट्रिय सम्मेलनदेखि शान्तिसम्झौतासम्म
– शान्ति सम्झौतादेखि संविधानसभाको चुनावसम्म
– संविधानसभाको चुनाव स्थगन र पेस्की गणतन्त्र
– चुनावी घोषणापत्रमा रुपान्तरण दिशा
– बाटो संसदको प्रचार राष्ट्रपतिको
– सरकार बन्न सकस
– प्रचण्ड सरकारको नौ महिना
– चीन भ्रमण र विवाद
– सेनापति प्रकरणको दुखान्त
– सकारात्मक पहल
– सरकारबाट आश्चर्यजनक बहिर्गमन वा बाध्यता ?
– सरकार विरुद्ध ‘टेप प्रकरण’
– मिडियामा ‘टेप कभरेज’
– एकताकेन्द्र मिसिएपछि
– असाधारण पेरिसडा“डा बैठक
– हेटौ“डा महाधिवेशन ः राजनीतिक रुपान्तरणको फड्को
– राष्ट्रपतिमा बेइमानीमाथि बेइमानी
– संविधानसभा निर्वाचन २०७० ः प्रचण्ड–बाबुराम जिल्लिए
– निष्कर्ष ः गन्तव्यबारे पार्टी पङ्क्ति अन्योल
– माओवादीको सङ्गठनात्मक क्षेत्रमा अन्योल
– २०४७ देखि २०६० सालसम्मको सङ्गठनको ढा“चा
– २०६१ भदौको निर्णयपछिको सङ्गठन
– २०६२ असोज कात्तिकको बैठकपछिको सङ्गठनात्मक अवस्था
– खरिपाटी भेलाका बेलाको साङ्गठनिक सकस
– नया“ ध्रुवीकरणका लागि एकताकेन्द्रलाई भाऊ
– सङ्गठनमा आन्तरिक रुपान्तरणको समस्या
– सच्चिने कोसिसमा आचारसंहिता
– रुपान्तरणका लागि सांस्कृतिक चुनौती
– युद्ध सरदार प्रवृत्ति
– नया“ रुपमा जनसम्बन्धको चुनौती
– चुनावका लागि पनि पुरानै ढर्रा
– मनोनीत परम्पराको साङ्गठनिक पीडा
– चुनावपछिको सङ्गठन पनि उस्तै
– वैद्यको सभासदबाट राजीनामा
– एकताकेन्द्रस“गको पार्टी एकतापछिको सङ्गठन
– असार–साउन २०६६को केन्द्रीय बैठकपछिको सङ्गठन
– जनसेनामा रुपान्तरण सबैभन्दा जटिल तर शान्तिपूर्ण समाधान
– सेना समायोजन, सशस्त्र विद्रोहको विधिवत विर्सजन
– माओवादी सेना कति ?
– कति समायोजन भए त ?
– वैद्य पक्षको उक्साहट
– समायोजन विरुद्ध वैद्यको अपिल
– लडाकू शिविर नेपाली सेनाको नियन्त्रणमा
– दशवर्षे जनयुद्ध र त्यसपछिको शान्तिकालमा
– माओवादीको मुख्य कार्यनीतिक नारा
– निष्कर्ष ः विद्रोहको विर्सजनसहित एकतामा अवतरण
– नेकपा (माओवादी) का केही चर्चित र पार्टी विवाद तथा विद्रोह सञ्चालनसम्बन्धी बैठक तथा भेला
अध्याय १३
प्रचण्डलाई मदन भण्डारी बनाउने हुटहुटी
अध्याय १४
प्रचण्ड–ओली सम्बन्ध ः माकाफुइँदेखि अङ्कमालसम्म
– तिक्तताका अनेक तमासा ः ‘मानसिक रोगी’देखि ‘बा“दर’सम्म
– माओवादीलाई ‘माकाफुइँ’को संज्ञा
अध्याय १५
एकता ः सबैखाले विद्रोहको अवतरण
– झापा विद्रोह र जबजको अपुरो सपना पूरा
– बीपीको सशस्त्र विद्रोहको बल, बेवारिसे गोल, सबैलाई रेडकार्ड
– एमाले–माओवादी एकता ः विगतदेखि वर्तमानसम्म
– गौतम र पौडेलले एमालेको सर्कुलर प्रचण्डलाई बुझाए
– प्रचण्ड महङ्खवाकाङ्क्षा
– पहिलो चुनावपछि एकता प्रक्रिया सुस्तायो
– भूकम्पले ओली र प्रचण्डलाई एक ठाउ“मा ल्यायो
– स्थानीय चुनाव एकताको विश्वविद्यालय
– एक दशकका एकताका सारथी
– महासचिव पद ‘सरप्राइज’
– एकता महाधिवेशनमा चुनाव नहुने
– पौडेलको परीक्षा सुरु
-ओली–पौडेल सम्बन्धको सुरुवात
– ओली—प्रचण्ड मिलनका ‘ट्रयाक टु’ सारथी
– भित्रभित्रै एकताको तयारी ः तीनतिर विचित्र
– एकताले माओवादीमा मौनता
– रहस्यमयी महरा !
– विवादका चाङ
– तीन दिनमा चुनाव चिन्ह उल्टियो
– एकताले एमाले चकित
– चुनावी उत्साह ः निराशामा दुई पात्र
– चुनावी इडियट
– उद्देश्य एकता ः सरकार बन्नै सकस !
– एकतामा अविश्वासको शृङ्खला
– एकता प्रयासको सिलसिला
– नया“ संविधानपछि एमाले–माओवादी उतारचढाव
– ओलीकटाक्ष ः ‘माओवाद कि नावाकाद’ ?
– भद्र सहमतिको भद्रगोलभित्र एकताको खोजी
– देउवा मख्ख : प्रचण्ड ओलीतिर
– नदीका दुई किनारा कसरी मिले ?
– विद्रोहको इन्जुरी टाइममा प्रचण्डको गोल
– शक्तिशाली पार्टीले चुनौती चुम्न सक्ला त ?
परिशिष्ट –१
तत्कालीन नेकपा (माओवादी) स“ग पार्टी एकता गर्ने निर्णय गरेको ऐतिहासिक महङ्खवको
नेकपा (एमाले) अन्तर पार्टी निर्देशन
अध्याय १६
एकता दुवैका लागि बाध्यता :
बाटो मदनको, चर्चा प्रचण्डको
– दस्तावेजमा एकता
– राजनीतिक शक्तिहरुको विश्लेषण
– इतिहासको वीरासत
– मदनको बाटोमा प्रचण्ड
– साङ्गठनिक चुनौती
– नेकपा संसद र सरकारमा (२०१५ – २०७५)
– कुसंस्कारको वीरासत
– भूराजनीतिक संवेदनशीलता
– दिल्लीमा प्रचण्ड, काठमाडौँमा ओली झड्का
– सकसका सन्दर्भ सामग्री
परिशिष्ट १
माक्र्सवादको सिर्जनात्मक प्रयोग
र नेपाली कम्युनिस्ट आन्दोलन- केपी शर्मा ओली
परिशिष्ट – २
आजको माक्र्सवाद र समाजवाद- पुष्पकमल दाहाल प्रचण्ड
परिशिष्ट – ३
सुशासन र समृद्धिमा राजनीतिक दलहरुको भूमिका- केपी शर्मा ओली
यो पुस्तकको लोकार्पण २०७५ असोज २१ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । लोकापर्ण कार्यक्रम राष्ट्रिय सभागृृहमा दिउंसो २ बजे हुनेछ । पुस्तकका बारेमा डा. शेखर कोइराला र समीक्षा कूटनीतिज्ञ रमेशनाथ पाण्डे र प्रा. कृष्ण खनालले गर्नुहुनेछ ।
यो पुस्तकको मूल्य ः १२५० रहेको छ । तर लोकापर्ण समारोहमा १००० रुपैयांमा पुस्तक उपलव्ध हुनेछ ।
Comment Here